जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • नेपाल बङ्गलादेश बैंकको ९६ औं शाखा काँडाघारीमा

नेपाल बङ्गलादेश बैंकको ९६ औं शाखा काँडाघारीमा

नेपाल बङ्गलादेश बैंकले काठमाडौं जिल्लाको काँडाघारीमा ९६ औं शाखासंचालनमा ल्याएको छ ।सोमबार उक्त शाखाको बैँकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले उद्घाटन गरे।

काँडाघारी शाखा सहित बैंकले ९६ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८० वटा एटिएम बाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ ।

6310
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका