जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • कोरोना कोषमा सिटिजन्स बैंकको थप २० लाख

कोरोना कोषमा सिटिजन्स बैंकको थप २० लाख

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कोरोना भाइरसको रोकथामका लागि सरकारले स्थापना गरेको कोषमा थप आर्थिक सहयोग गरेको छ।
बैंकले २० लाख १५ हजार ५०४ रुपैयाँ सहयोग गरेको हो। बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सहयोग गरेको हो। यसअघि पनि बैंकले प्रत्येक प्रदेश सरकार अन्र्तगतको कोषमा सात लाखका दरले ४९ लाख र विभिन्न

स्थानिय निकायमा खडा गरिएको कोषमा करिव ६ लाख रुपैयाँ जम्मा गरेको थियो।
बैंकले यसबीचमा विभिन्न संघ संस्थालाई ६ लाख गरी कुल ६१ लाखको सहयोग गरिसकेको छ। आजसमेत गरेर बैंकले कुल ८१ लाख सहयोग रकम पुगेको छ।

10685
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका