जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • युवराज खतिवडा मन्त्रीसरहको सुविधासहित ‘प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार’ नियुक्त

युवराज खतिवडा मन्त्रीसरहको सुविधासहित ‘प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार’ नियुक्त

नेकपाभित्रको आन्तरिक किचलोका कारण अर्थमन्त्री पद छोड्न बाध्य भएका युवराज खतिवडाले ‘प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार’ पद प्राप्त गरेका छन् । प्रधानमन्त्रीको विश्वासपात्रका रुपमा चिनिएका खतिवडालाई सोमबारको मन्त्रिपरिषद् बैठकले मन्त्रीसरहको सुविधा पाउने गरेर उक्त पदमा नियुक्त गरेको हो ।

प्रधानमन्त्री ओलीले वामदेव गौतमलाई अर्थमन्त्री नियुक्त गर्न आनाकानी गरेबाट अर्थमन्त्रालय आफैले राख्ने र खतिवडालाई छाया अर्थमन्त्रीको रुपमा काम गर्न दिने तयारीको संकेतको रुपमा पनि हेरिएको छ ।

10970
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?