जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • जीवन बीमा कम्पनीहरुको करिब ५ खर्ब पैसा लगानी, बैंक र वित्तिय संस्थाको मुद्दती निक्षेपमा मात्रै ७७.०२ प्रतिशतः बीमा समिति मुखदर्शक !

जीवन बीमा कम्पनीहरुको करिब ५ खर्ब पैसा लगानी, बैंक र वित्तिय संस्थाको मुद्दती निक्षेपमा मात्रै ७७.०२ प्रतिशतः बीमा समिति मुखदर्शक !

नेपालका १९ जीवन बीमा कम्पनीहरुलाई बीमा समितिद्वारा जारी बीमकको लगानी निर्देशिकाअनुसार नेपाल सरकारका बचपत्रमा न्यूनतम ५ प्रतिशत, क वर्गको बैंकको मुद्दती निक्षेपमा न्यूनतम ४० प्रतिशत, नेपाल पूर्वाधार बैंकको मुद्दती निक्षेपमा न्यूनतम ४० प्रतिशत, घर जग्गामा बढीमा ५ प्रतिशत लगानी गर्न सक्ने व्यवस्था गरेको छ भन्दा फरक पर्दैन । यस्तै, सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा बढीमा २० प्रतिशत, क, ख र ग बर्गको बैंक तथा वित्तीय संस्थाको सेयर र ऋणपत्रमा बढिमा २० प्रतिशत, सूचीकृत पब्लिक कम्पनीको सुरक्षित डिबेञ्चरमा बढिमा २० प्रतिशत, कृषि, पर्यटन र जलश्रोत लगायतका पूर्वाधारमा बढिमा २० प्रतिशत लगानी गर्न सक्ने देखिन्छ ।

जीवन बीमा कम्पनीहरूले म्युचुअल फण्ड र नागरिक लगानी कोषमा बढीमा ५ प्रतिशत, ख बर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा बढीमा २० प्रतिशत र ग वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा बढीमा १० प्रतिशत लगानी गर्न सक्ने व्यवस्था पनि गरेको छ तर, १९ जीवन बीमा कम्पनीहरुले बैंक र वित्तिय संस्थाहरुको मुद्दती निक्षेपको ब्याज नै प्यारो भएको देखिन्छ । निकम्मा बीमा समिति मुखदर्शक भएर बसेको छ । भन्दा अब चाहि फरक पर्दैन । हेक्का होस् ।

लगानी बैंक र वित्तिय संस्था भित्रका मुद्दती निक्षेप ब्याजमा छ भन्दा फरक पर्दैन । कुल लगानीको ७७.०२ प्रतिशत लगानी बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा रहेको देखिन्छ । जीवन बीमा कम्पनीहरूले कुल लगानी मध्ये ६६.९६ प्रतिशत वाणिज्य बैंकहरूको मुद्दती निक्षेपमा राखेर ब्याज खाँदै आएको यो तथ्यबाटै प्रस्ट देखिन्छ । बीमा समितिका अध्यक्षज्यू हेक्का होस् ।

बीमा समितिले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार गत आवमा सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरूले ४ खर्ब ७३ अर्ब १६ करोड ३४ लाख रूपैयाँ लगानी गरेका गरेका भेटिएको छ । यो राम्रो पक्ष मानिन्छ । तर, लगानी बैंक र वित्तिय संस्था भित्रका मुद्दती निक्षेप ब्याजमा छ भन्दा फरक पर्दैन । कुल लगानीको ७७.०२ प्रतिशत लगानी बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा रहेको देखिन्छ । जीवन बीमा कम्पनीहरूले कुल लगानी मध्ये ६६.९६ प्रतिशत वाणिज्य बैंकहरूको मुद्दती निक्षेपमा राखेर ब्याज खाँदै आएको यो तथ्यबाटै प्रस्ट देखिन्छ । बीमा समितिका अध्यक्षज्यू हेक्का होस् । विकास बैंकहरूको मुद्दती निक्षेपमा जीवन बीमा कम्पनीहरूले कुल लगानीको ८.९७ प्रतिशत, फाइनान्स कम्पनीहरूको मुद्दती निक्षेपमा १.०४ प्रतिशत र नेपाल पूर्वाधार बैंकको निक्षेपमा ०.०५ प्रतिशत गरी गरी ७७.०२ प्रतिशत राखेर चर्को ब्याज लिएको देखिन्छ ।

कृषि तथा पर्यटन क्षेत्रमा मात्रै ७ अर्ब १४ करोड ८५ लाख रूपैयाँ र घरजग्गामा ३६ करोड २४ लाख रूपैयाँ मात्रै लगानी गरेको भेटिएको छ । जीवन बीमा कम्पनीहरूले सेयर बजारमा ६३ अर्ब ९४ करोड २९ लाख रूपैयाँ मात्रै लगानी गरेको देखिन्छ । जुन कुल यो लाजमर्दो पक्ष मानिन्छ । लगानीको १३.५१ प्रतिशत मात्रै हुन आउँछ ।

बीमा समितिको तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरूले वाणिज्य बैंकको मुद्दती निक्षेपमा ३ खर्ब १६ अर्ब ८१ करोड ४१ लाख रूपैयाँ, विकास बैंकहरूको मुद्दती निक्षेपमा ४२ अर्ब ४४ करोड २१ लाख रूपैयाँ, फाइनान्स कम्पनीहरूको मुद्दती निक्षेपमा ४ अर्ब ९४ करोड ३८ लाख रूपैयाँ र नेपाल पूर्वाधार बैंकको निक्षेपमा २५ करोड रूपैयाँ राखेर ब्याज लिएर नाफा कमाएको भेटिएको छ । कृषि तथा पर्यटन क्षेत्रमा मात्रै ७ अर्ब १४ करोड ८५ लाख रूपैयाँ र घरजग्गामा ३६ करोड २४ लाख रूपैयाँ मात्रै लगानी गरेको भेटिएको छ । जीवन बीमा कम्पनीहरूले सेयर बजारमा ६३ अर्ब ९४ करोड २९ लाख रूपैयाँ मात्रै लगानी गरेको देखिन्छ । जुन कुल यो लाजमर्दो पक्ष मानिन्छ । लगानीको १३.५१ प्रतिशत मात्रै हुन आउँछ । भन्दा फरक पर्दैन ।

जीवन बीमा कम्पनीहरूले सूचीकृत पब्लिक कम्पनीहरूको साधारण शेयरमा ८ अर्ब ६ करोड ८६ लाख रूपैयाँ, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर तथा ऋणपत्र ३० अर्ब ९७ करोड ४६ लाख रूपैयाँ, सूचीकृत पब्लिक सुरक्षित डिबेन्चरमा २१ अर्ब ८७ करोड १ लाख रूपैयाँ, नेपाल सरकारको बचतपत्र तथा ऋणपत्रमा २ अर्ब ४ करोड ५३ लाख रूपैयाँ, म्युचुअल फण्ड तथा नागरिक लगानी कोषमा ९८ करोड ४१ लाख रूपैयाँ गरी सो बराबरको रकम लगानी गरेका हुन् । भन्दा फरक पर्दैन

जीवन बीमा कम्पनीहरूले शेयर बजारसँग सम्बन्धित क्षेत्र सूचीकृत पब्लिक कम्पनीहरूको साधारण सेयरमा, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर तथा ऋणपत्र, सूचीकृत पब्लिक कम्पनीको सुरक्षित डिबेन्चर, सरकारी बचतपत्र तथा ऋणपत्र, म्युचुअल फण्ड तथा नागारिक लगानी कोष लगायतमा सो बराबरको रकम लगानी गरेको देखिन्छ । तर, यसकै तीन भाग बैंक र वित्तिय संस्थामा राखेर ब्याज खाने गरेको तथ्य नै प्रस्ट पारेको छ भन्दा फरक पर्दैन । जीवन बीमा कम्पनीहरूले सूचीकृत पब्लिक कम्पनीहरूको साधारण शेयरमा ८ अर्ब ६ करोड ८६ लाख रूपैयाँ, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर तथा ऋणपत्र ३० अर्ब ९७ करोड ४६ लाख रूपैयाँ, सूचीकृत पब्लिक सुरक्षित डिबेन्चरमा २१ अर्ब ८७ करोड १ लाख रूपैयाँ, नेपाल सरकारको बचतपत्र तथा ऋणपत्रमा २ अर्ब ४ करोड ५३ लाख रूपैयाँ, म्युचुअल फण्ड तथा नागरिक लगानी कोषमा ९८ करोड ४१ लाख रूपैयाँ गरी सो बराबरको रकम लगानी गरेका हुन् । भन्दा फरक पर्दैन । सचेत भया ।

1345
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका