जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • सिप्रदीले ल्यायो टाटा मोटर्स दसैं अफर

सिप्रदीले ल्यायो टाटा मोटर्स दसैं अफर

टाटा मोटर्सको नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले टाटा मोटर्स दसैं अफर ल्याएको छ। योजना अन्तर्गत टाटा प्यासेन्जर भेहिकलको खरिदमा चार लाख रुपैयाँसम्मको नगद छुट दिने कम्पनीले जनाएको छ।

यो बाहेक निःशुल्क एक वर्षको सवारी कर, प्रत्येक गाडीको मूल्यांकनमा सरप्राइज गिफ्ट, प्रत्येक टेस्ट ड्राइभमा आकर्षक उपहार तथा जुनसुकै गाडीको एक्सचेन्जमा ५० हजार सम्मको एक्सचेन्ज बोनस दिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

कम्पनीका अनुसार टाटा एच फाइभ, नेक्सन, टियागो, टिगोर र अल्ट्रोजमा यो छुट पाइनेछ।

16445
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका