जोडिनुहोस
शनिबार, बैशाख २२, २०८१
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • सरकारले पुस २७ गते सार्वजनिक विदा दिने

सरकारले पुस २७ गते सार्वजनिक विदा दिने

सरकारले पुस २७ गते सार्वजनिक विदा दिने भएको छ । नेपाल सरकारको नीतिगत प्राथमिकता र कार्यक्रम सार्वजनिक गर्दै पुस २७ गते सार्वजनिक विदा दिने सरकारका प्रवक्ता तथा उपप्रधान एवम अर्थमन्त्री विष्णु पौडेलले बताए  ।

उनले  नेपालको भौगोलिक एकीकरणको ऐतिहासिकतालाई स्मरण र सम्मान गर्दै पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक विदा दिने उल्लेख गरेका हुन्। राप्रपाले पुस २७ गते सार्वजनिक विदा दिन माग गर्दै आएको थियो  ।

1040
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?