जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • स्टाण्डर्ड चार्टर्ड बैंक सार्वजनिक गर्यो एपीआई

स्टाण्डर्ड चार्टर्ड बैंक सार्वजनिक गर्यो एपीआई

स्टाण्डर्ड चार्टर्ड बैंकले एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस (एपीआई) सार्वजनिक गरेको हो । डिजिटल पहलको एक हिस्साको रूपमा रहेको बैंकले जनाएको छ । यसले वित्तीय सेवाहरूको वितरणलाई आकार दिन महत्वपूर्ण भूमिका खेल्ने बैंकले जनाएको छ ।

बैंक आफ्ना ग्राहकसँग देशको पहिलो एपीआई बैंकिङको साथ आएको जनाइएको छ । एपीआई कनेक्टिविटीले बैंकको ग्राहकलाई डेटा आदान प्रदान गर्न र उनीहरूको इको–सिस्टम सुरक्षित र वास्तविक–समयमा एकीकृत गर्न मद्दत गर्ने बैंकले जनाएको छ ।

5455
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका