

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले बाँकेको कोहलपुरमा नयाँ शाखा संचालनमा ल्याएको छ । नयाँ शाखा संचालनमा आए लगतै बैंकको शाखा सञ्जाल ११४ पुगेको बैंकले जनाएको छ ।
ग्राहक वर्गहरुको सेवामा थप विस्तार गर्ने उद्देश्यले बाँके जिल्लाको कोहलपुर गा.वि.स. ११ बाट बैकिङ्ग सेवाशुरु गरेको हो ।
सबै क्षेत्रसम्म बैकिङ सेवाविस्तार गर्ने उद्देश्यले यसअघि बैकले विभिन्न स्थानमा शाखा,शाखा रहित बैकिङ सेवा तथा एक्सटेनसन काउण्टरहरु संचालनमा ल्याई बैकिङ सेवाहरु ग्राहक वर्गहरुलाई प्रदान गदै आएको छ ।