

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले थप नयाँ शाखा विस्तार गरेको छ । बैंकले आइतबारबाट मुस्ताङ जिल्लाको लेतेमा नयाँ शाखा संचालनमा ल्याएको हो ।
ग्राहकहरुको सेवामा थप विस्तार गर्ने उद्देश्यले मुस्ताङको लेते गा.वि.स. ३ बाट बैकिङ्ग सेवा सुरु गरेको हो । सबै क्षेत्रसम्म बैकिङ्ग सेवाविस्तार गर्ने उद्देश्यले यसअघि बैकले विभिन्न स्थानमा शाखा, शाखा रहित बैकिङ्ग सेवा तथा एक्सटेनसन काउण्टरहरु संचालनमाल्याई बैकिङ्ग सेवाहरु ग्राहकवर्गहरुलाई प्रदान गदै आएको छ ।
यो शाखा संचालनमा आएसंगै बैंकको शाखा संजाल ११५ पुगेको छ ।