जोडिनुहोस
मङ्लबार, पुस १, २०८२
मङ्लबार, पुस १, २०८२
  • होमपेज
  • आइएमई जनरल इन्स्योरेन्सको सचिवमा जोशी नियुक्त

आइएमई जनरल इन्स्योरेन्सको सचिवमा जोशी नियुक्त

आइएमई जनरल इन्स्योरेन्स कम्पनीको सचिवमा उमा जोशी नियुक्त भएकी छिन् । मंसिर १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको कानुन विभाग प्रमुख जोशीलाई सचिवमा नियुक्त गरेको हो ।

उनी कम्पनीको कानुन विभाग प्रमुखसहित कम्पनी सचिवको समेत जिम्मेवारी दिइएको हो। जोशीले आइतबारबाट कार्यभार सम्हालेकी छिन् ।

4635
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका