जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • मुक्तिनाथ विकास बैंकले १५.५१ % लाभांश दिने

मुक्तिनाथ विकास बैंकले १५.५१ % लाभांश दिने

मुक्तिनाथ विकास बैंकले शेयर लगानीकर्तालाई १५.५१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट उक्त लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकले लगानीकर्तालाई ११.२५ प्रतिशत बोनस र ४.२६ प्रतिशत नगद (करसहित) दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणा सभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।

3730
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?