creative writing year 2 tes cca homework help creative writing on fisherman how much of your life do you spend doing homework do your homework que significa en ingles letter writing service online oil price hike thesis homework help pirates graduate careers creative writing doing your homework he helped me do my homework powerpoint presentation on creative writing working for an essay writing service kidnapper creative writing keele creative writing ma careers with mfa creative writing best creative writing course in uk creative writing phd funding uk essay writing services 2019 oraciones con do my homework executive resume writing service cost top 10 mfa programs in creative writing creative writing gcse criteria scale factor homework help business plan writers in mumbai doing homework is good chapter 3 doing a literature review unequal pay for equal work essay how to teach creative writing to grade 6 creative writing hope
जोडिनुहोस
शुक्रबार, माघ ९, २०७७
शुक्रबार, माघ ९, २०७७
  • होमपेज
  • आइएमई भरोसा कोशः चितवनका आवेदकलाई रकम वितरण शुरु

आइएमई भरोसा कोशः चितवनका आवेदकलाई रकम वितरण शुरु

कोरोना महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आइएमई ‘भरोसा कोश’ को रकम वितरण शुरू भएको छ । कोशबाट आवेदकलाई जनही ५० हजारका दरले सहयोग रकम प्रदान गरिएको हो ।

गत हप्ता पौस ९ गते बिहिबारका दिन चितवनमा आयोजित एक विशेष कार्यकमकाबीच आइएमईका प्रबन्धक रोशन रखाल, आइएमईका क्षेत्रीय प्रतिनिधि सुरज पौडेलले संयूक्त रूपमा आवेदक स्व। बुद्धि लाल सार्कीका पत्नी सीता सार्कीलाई चेक हस्तान्तरण गरेका थिए ।

कोभिड–१९ का कारण श्रमका लागि विदेश गएका धेरै नेपालीको मृत्यु भएको र आश्रित परिवारमा ठुलो पीडा थपिएको महसुस गरि आइएमईले मृतकको परिवारको पीडामा केहि सहयोग गर्न सकिन्छ कि भन्ने सोचका साथ भरोसा कोशको स्थापना गरेको जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका