creative writing yishun bolton university creative writing little stars creative writing can i write a research proposal paper order and disorder essay peer editing form for argumentative essay creative writing online activities creative writing ma roehampton creative writing look at the picture and write a story mapzone homework help can you write a 5000 word essay in a day help with my personal statement picture based creative writing usa university creative writing teaching essay writing online creative writing on my mother for grade 2 best resume writing service linkedin cartoon doing homework homework help rivers glossary essay help chat creative writing drama lesson plans ucla creative writing workshop creative writing exercises for grade 4 creative writing programs in minnesota creative writing jobs virginia how can i help my child with creative writing homework help columbus library exclamation mark in creative writing creative writing course paris antioch creative writing
जोडिनुहोस
शुक्रबार, माघ ९, २०७७
शुक्रबार, माघ ९, २०७७
  • होमपेज
  • एकै दिन छ करोड रुपैयाँ कारोना बीमाको दावी भुक्तानी, ३६ हजार फाईल प्रमाणिकरण

एकै दिन छ करोड रुपैयाँ कारोना बीमाको दावी भुक्तानी, ३६ हजार फाईल प्रमाणिकरण

कोरोना बीमा पुलले एकै दिन छ करोड रुपैयाँ कोरोना संक्रमण भई बीमा दावी गरेका बीमितलाई भुक्तानी गरेको छ । पछिल्लो समय कोरोना बीमा सम्बन्धी काम गर्दै आएको पुलले दावी भुक्तानीलाई तीव्रता दिँदै आएको छ ।

बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार बिहिवार एकै दिन छ करोड दुई लाख रुपैयाँ दावी भुक्तानी भएको छ । बुधबारसम्म एक अर्ब ७४ करोड ८० लाख ५० हजार रुपैयाँ दावी भक्तानी गरेको पुलले बिहिवारसम्ममा एक अर्ब ८० करोड २८ लाख ५० हजार रुपैयाँ दावी भुक्तानी गरेको छ ।

त्यसैगरी, बहिवार एकै  दिन आठ सय भन्दा बढि कोरोना संक्रमित बीमितको फाईल प्रमाणिकरण भएको छ । यससँगै कूल प्रमाणिकरण हुने फाइलको संख्या ३६ हजार ६८३ पुगेको छ । बीमा पुलमा पुगेको फाईलको आधारमा यो तथ्याङ्क प्रकाशित गरिएको छ । इन्स्योरेन्स खवरले गरेको अनौपचारिक तथ्याङ्क संकलनमा कूल कोरोना बीमाको दावी ७० हजार भन्दा बढि छ ।

बीमा पुलले सम्पूर्ण कागजात प्राप्त भएपछि मात्रै फाईल प्रमाणिकरण गरी दावी भुक्तानीको लागि प्रक्रिया अघि बढाउने भएकोले बीमा पुलको तथ्याङ्क र बीमा कम्पनीहरुमा परेको बीमा दावीमा ठूलो फरक रहँदै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका