जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • नारायणी डेभलपमेन्ट बैंकलाई १०० % हकप्रद निष्काशन गर्न बोर्डले दियो अनुमति

नारायणी डेभलपमेन्ट बैंकलाई १०० % हकप्रद निष्काशन गर्न बोर्डले दियो अनुमति

नारायणी डेभलपमेन्ट बैंकले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

बैंकले १ः१ अनुपातमा ६ करोड ५६ लाख १६ हजार ९ सय रुपैयाँको ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद सेयर निष्काशन गर्न अनुमति पाएको हो । यसको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

१०० प्रतिशत हकप्रद निष्कासनपछि बैंकको चुक्ता पुँजी १३ करोड १२ लाख ३४ हजार रुपैयाँ पुग्नेछ ।

7830
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका