
बिल बैंकको संचालकमा दुई जना नियुक्त भएका छन् । बैंकको पुष २९ गतेको साधारण सभाले संचालकमा प्रविन टिवडेवाला र अन्नत पौड्याललाई नियुक्त गरेको हो । आइतबार बसेको बैंक संचालक समितिको ५५६ औं बैंठकले टिवडेवाला र पौड्याललाई पदबहाली गराएको छ ।

सम्बन्धित समाचार
लोकप्रिय समाचार






































































