जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सिन्धु विकास बैंकको सीइओमा चार्टर्ड एकाउन्टेन्ट देवकोटा नियुक्त

सिन्धु विकास बैंकको सीइओमा चार्टर्ड एकाउन्टेन्ट देवकोटा नियुक्त

सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा सुरेश देवकोटा नियुक्त भएका छन्।

बैंक संचालक समितिको बिहिबार बसेको बैठकले देवकोटालाई पुस १ गतेदेखि लागू हुने गरी सीइओ नियुक्त गर्ने निर्णय गरेको हो।

उनले चार वर्ष बैंक व्यवस्थापनको नेतृत्व गर्नेछन्। उनी चार्टर्ड एकाउन्टेन्ट हुन्।

2170
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका