जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • गरिमा विकास बैंकको बगर शाखामा लकर सुविधा

गरिमा विकास बैंकको बगर शाखामा लकर सुविधा

गरिमा विकास बैंकले पोखरा म.न.पा. वडा नं १ बगर स्थित शाखाबाट लकर सूविधाको आइतबारदेखि सञ्चालनमा ल्याएको छ । बैंकका प्रमख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले उक्त सेवाको उद्घाटन गरेका थिए ।

साथै उक्त कार्यक्रमलार्ई सम्बोधन गर्दै बैक मेचीदेखि पश्चिममहाकालीसम्म आफ्नो शाखा विस्तार गरि हाल नेपालअधिराज्यभर वैकले १०६ शाखा सञ्चालनमा रहेको उनले बताए ।

3495
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?