जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • सिटिजन्स बैंकका ग्राहकले अलेभ केबाब सल्टनेटमा छुट पाउने

सिटिजन्स बैंकका ग्राहकले अलेभ केबाब सल्टनेटमा छुट पाउने

सिटिजन्स बैंक र टङ्गालस्थित अलेभ बेबाब सल्टनेटबीच बैंकका ग्राहकलाई छुट दिने सम्बन्धि सम्झौता भएको छ । सम्झौतासँगै मध्यपूर्वका देशको भोजनको स्वाद नेपालमै उपलब्ध गराउने उद्देश्यले खुलेको अलेभ केबाब सल्टनेटमा अब सिटिजन्स बैंकका ग्राहकले कार्डमार्फत भूक्तानी गर्दा विशेष छुट पाउने भएका हुन् ।

सिटिजन्स बैंकले कार्ड नभएका आफ्ना ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन इन्स्ट्यान्ट कार्डको व्यवस्था गरेको छ । अलेभ केबाब सल्टनेट सत् प्रतिशत हलाल खाना उपलब्ध गराउने रेष्टुरेन्ट हो ।

सिटिजन्स बैंले हाल १०९ वटा शाखा, ९८ वटा ए.टि.एम. र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट सेवा दिँदै आएको छ ।

7325
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका