जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • उपाशनालाई युनाइटेड इन्स्योरेन्सको सीईओ बनाउन बीमा समितिमाथी दवाब, के गर्छ समितिले ?

उपाशनालाई युनाइटेड इन्स्योरेन्सको सीईओ बनाउन बीमा समितिमाथी दवाब, के गर्छ समितिले ?
 २ वर्षमात्रै बीमा क्षेत्रमा काम गरेकी युनाइटेड इन्स्योरेन्स कामु सीईओ उपाशना पौडेललाई सीईओ नियुक्तीको सैद्धान्तीक सहमती दिन दवाव परेको छ ।

१ साताअघि मात्रै बीमा समितिले उपाशनालाई सीईओ नियुक्तीको सैद्धान्तिक सहमतीको तयारी गरेको थियो । तर २ वर्षमात्रै बीमाको अनुभव भएको पौडेललाई सीईओ बन्न लागेको खवर बाहिर आएपछि बीमा समितिले उपाशनाको चिठ्ठी होल्ड गरेको थियो ।

बीमा समितिले युनाइटेडका संचालकहरुलाई केही समयपछि उपाशनालाई नियुक्ती गर्नु भनेर रोकेको छ । १ वर्षअघि सानिमा जनरल इन्स्योरेन्सबाट डेपुटी सीईओमा आएकी उपाशनाले रमेश भट्टराइको कार्यकाल सकिएपछि कम्पनी सम्हादै आएकी छिन ।

उपाशनालाई युनाइटेड भित्र्याउने निर्णयको विरोध जनाएका संचालक बुद्धकाजी श्रेष्ठले पनि कम्पनीबाटै हात धुनु पर्यो । उपाशनालाई १ वर्षअघि डेपुटी सीईओ बन्न रोकेका श्रेष्ठ अहिले सो कम्पनीको संचालकबाट हटाइएका छन ।

5830
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका