जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • नेशनल लाइफ इन्स्योरेन्सको सीईओका सुरेश खत्री नियुक्त

नेशनल लाइफ इन्स्योरेन्सको सीईओका सुरेश खत्री नियुक्त

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सीईओमा सुरेश खत्री नियुक्त भएका छन । खबीलाई सीईओ नियुक्ती गर्न कम्पनी संचालक समितिले गत र्बैसाख १९ गते बीमा समितिमा स्वीकृतीको लागी पठाएको थियो ।

नियमनकारी निकाय बीमा समितिले खत्रीलाई सीईओ नियुक्तीको लागी स्वीकृत प्रदान गरेको बीमा समिति स्रोते बताएको छ । खत्रीलाई सीईओ नियुक्ती गर्न चिठ्ठी बनिसकेको छ । आजभोलीनै कम्पनीमा पठाइने बीमा समितिले जनाएको छ ।

5520
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका