आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषणमार्फत सरकारले कर्मचारीहरूको तलब वृद्धि गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले कर्मचारीको तलब वृद्धिको घोषणा गरेका हुन् ।
You must be logged in to post a comment.