जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • आइएमई जनरल इन्स्योरेन्सले बीमा अभिकर्ता तालिम संचालन गर्ने

आइएमई जनरल इन्स्योरेन्सले बीमा अभिकर्ता तालिम संचालन गर्ने

आइएमई जनरल इन्स्योरेन्स कम्पनीले आधारभूत निर्जीवन बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले अभिकर्ता भई कार्य गर्न ईच्छुक व्यक्तिहरुका लागि आगामी असार २ गतेदेखि असार ४ गतेसम्म तालिम संचालन गर्ने जनाएको छ । तालिम जुम मार्फत संचालन गर्ने कम्पनीले बताएको छ ।

ईच्छुक व्यक्तिहरुले नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी(न्युनतम एसएलसी) हाल खिचिएको पासपोर्ट साइजको फोटो। स्थायी लेखा नम्बर, कम्पनीको नाममा रहेको सानिमा बैंकमा दस्तुर ५ सयको भोचरको प्रमाण पेश गरी इमेल पठाउन कम्पनीले भनेको छ ।

ईच्छुक तथा योग्यता पुगेकाले नेपाली नागरिकलाई असार १ गतेभित्र कम्पनीको ठेगानामा इमेल गर्न आग्रह गरेको छ ।

5270
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका