जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • कामना सेवा विकास बैंकद्वारा चेपाङ समुदायलाई खाद्यान्न सहयोग

कामना सेवा विकास बैंकद्वारा चेपाङ समुदायलाई खाद्यान्न सहयोग

कामना सेवा विकास बैंकले चितवनस्थित चेपाङ समुदायका सय घरधुरीलाई खाद्यान्न वितरण गरेको छ । बैंकले चितवनको विकट राप्ती नगरपालिकाका–१३ चेपाङ बस्तीलाई लक्षित गरी एक महिना पुग्ने खाद्यान्न सहयोग गरेको हो ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पिछडिएका र सीमान्तकृत चेपाङ समुदायलाई लक्षित गरी खाद्यान्न सहयोग गरिएको बैंकले जनाएको छ ।

चेपाङ समुदायको उत्थानका लागि सञ्चालित मितेरी फाउन्डेसनको समन्वयमा प्रत्येक घरधुरीलाई १ बोरा चामल, खानेतेल, दाल, सोयाबिन, नुनलगायत खाद्य सामग्री वितरण गरिएको बैंकले बताएको छ ।

6625
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?