जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • ज्योति लाइफद्धारा ५४ लाख ५८ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

ज्योति लाइफद्धारा ५४ लाख ५८ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई मुत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले तुलसीपुर शाखामा बीमा गराएकी तुलसीपुर ५ निवासी गंगादेबी पाण्डेको मृत्युपछि उनको परिवारलाई बीमा रकम प्रदान गरेको कम्पनीले जनाएको छ ।

कार्यक्रमको आयोजना गरि बीमा वापतको ५४ लाख ५८ हजार ३ सय ३३ रुपैँया ३३ पैसा प्रदान गरिएको हो । उक्त रकम बराबरको चेक मृतकका श्रीमान रोमकान्त पाण्डेलाई हस्तान्तरण गरिएको हो ।

उक्त रकम तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष राम प्रसाद चालिसे, ज्योति लाइफका क्षेत्रीय प्रमुख मोहन पुरी , तुलसीपुर शाखाका प्रमुख कमल सिं खड्काले प्रदान गरेका हुन् ।

3600
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?