![प्राइम लाइफको बीमा सेवा तीन दिन बन्द हुने, यस्तो छ कारण](https://aarthikbazarnews.com/wp-content/uploads/2020/08/Manoj-Kumari-Bhattrai-Prime-Life.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/09/1200x100-2-nabil.gif)
प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको बमिा सेवा केही दिनका लागि बन्द हुने भएको छ । कम्पनीको बीमा सेवा आज साउन १ गतेदेखि साउन ३ गते आइतबारसम्मका लागि बन्द हुने जनाएको छ ।
कम्पनीले सफ्टवयेर सिस्टम स्त्तरोन्नति तथा डाटा माइग्रेशन कार्य गर्ने भएकाले उक्त अवधिसम्म कम्पनीबाट प्रदान हुने सम्पुर्ण सेवाहरु बन्द हुने कम्पनीले जनाएको छ ।