जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • गुडविल फाइनान्सको स्वतन्त्र सञ्चालकमा माथेमा नियुक्त

गुडविल फाइनान्सको स्वतन्त्र सञ्चालकमा माथेमा नियुक्त

गुडविल फाइनान्स लिमिटेडले स्वतन्त्र सञ्चालकमा प्रा.डा. सुशिल भक्त माथेमा नियुक्त भएका छन् । कम्पनीको आइतवार बसेको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकमा माथेमालाई नियुक्त गरेको कम्पनीले जनाएको छ ।

7145
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?