जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • एक्सेल डेभलपमेण्ट बैंकलाई ३० प्रतिशत हकप्रद विक्री गर्न बोर्डले दियो अनुमति

एक्सेल डेभलपमेण्ट बैंकलाई ३० प्रतिशत हकप्रद विक्री गर्न बोर्डले दियो अनुमति

नेपाल धितोपत्र बोर्डले एक्सेल डेभलपमेण्ट बैंकलाई ३० प्रतिशत हकप्रद शेयर विक्री गर्न अनुमति दिएको छ । बोर्डले बैंकलाई १० बराबर ३ को अनुपातमा २४ लाख ३३ हजार ३६३ दशमलव ६७ कित्ता शेयर विक्री गर्न साउन ३० गते अनुमति दिएको हो ।

हाल रू. ८१ करोड ११ लाख २१ हजार चुक्तापूँजी रहेको कम्पनीले सोही पूँजीको आधारमा ३० प्रतिशत हकप्रद शेयर विक्री गर्न लागेको  हो । यो हकप्रद विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

4900
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?