जोडिनुहोस
बिहिबार, साउन ७, २०८३
बिहिबार, साउन ७, २०८३
  • होमपेज
  • एभरेष्ट बैंकले ल्यायो द्वारा ‘एभरेष्ट उत्सव्मय अफर’

एभरेष्ट बैंकले ल्यायो द्वारा ‘एभरेष्ट उत्सव्मय अफर’

एभरेष्ट बैंकले आउदै गरेको नेपालीहरुको महान् चाडलाई ध्यानमा राख्दै ‘एभरेष्ट उत्सवमय अफर’ ल्याएको छ । यस अन्तर्गत सबै क्षेत्रलाई समेट्दै, घर भाडा भन्दा सस्तो “घर कर्जा”, स्वरोजगार तथा उद्यमीको लागी “साना तथा मझौला उद्योग कर्जा”, आफ्नै सावारी साधनको लागि “गाडी तथा मोटरसाइकल कर्जा”, तथा व्यक्तिगत प्रायोजनको लागि “व्यक्तिगत कर्जा”, योजना ल्याएको हो ।   

आइतबारबाट लागु भएको यस कर्जा योजनामा घर कर्जा ७.४८ प्रतिशत, साना तथा मझौला उद्योग कर्जा ७.२४ प्रतिशत, गाडी कर्जा ६.८८ प्रतिशत, मोटरसाइकल कर्जा ७.९९ प्रतिशत तथा व्यक्तिगत कर्जा ७.९९ प्रतिशत ब्याजदरमा उपलब्ध हुनेछ । 

यस कर्जा योजनाबाट उत्सवलाई झनै उत्सवमय बनाउनका निम्ति, ग्राहकहरुका लागि अतुलनिय योजनाहरु प्रस्तुत गरि यस चाडपर्वलाई कर्जा लिने सहि समय बनाएको छ ।

7285
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?