जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सानिमा बैंकको १७ प्रतिशत बोनस सेयर पारित, संचालकमा आए पौडेल, थापा र आचार्य

सानिमा बैंकको १७ प्रतिशत बोनस सेयर पारित, संचालकमा आए पौडेल, थापा र आचार्य

सानिमा बैंकले १७ प्रतिशत बोनस सेयर र ०.८९४७ प्रतिशत नगद लाभांस दिने प्रस्ताव पारित गरेको छ। बैंकको १७औं वार्षिक साधारणसभाबाट यो प्रस्ताव पारित भएको हो।

साधारणसभाले संस्थापक समूहको तर्फबाट संचालक समितिमा तुकप्रसाद पौडेल, गायत्री थापा र डा केशवप्रसाद आचार्य निर्वाचित भएका छन्।

पौडेल र थापा पुन निर्वाचित भएका हुन्। बैंक अध्यक्ष विनयकुमार श्रेष्ठको अध्यक्षतामा साधारणसभा भएको थियो

4310
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका