जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • प्राइम कमर्सियल बैंकको लाभांश पारित

प्राइम कमर्सियल बैंकको लाभांश पारित

प्राइम कमर्सिलय बैंक सञ्चालक समितिको सिफारिस गरेबमोजिम आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १६ प्रतिशतका दरले हुने  २५७.३२ करोड रुपैयाँ बराबरको बोनस शेयर र  चुक्ता पुँजीको ०.६३१३ प्रतिशत नगद लाभांश (कर समायोजना) दिने निर्णय पारित गरेको छ । आजै सम्पन्न साधारण सभाले बैंकको सञ्चालक समितिमा सर्वसाधारण समूहमा सञ्चालक पद –१ मा  गजेन्द्र विष्टलाई निर्विरोध निर्वाचित गरेको छ । 

6935
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?