जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • मेगा बैंकले कार्तिक १ गतेबाट लागू हुने गरी सार्वजनिक गर्यो नयाँ ब्याजदर, हेर्नुहोस कुन खातामा कति ? (विवरणसहित)

मेगा बैंकले कार्तिक १ गतेबाट लागू हुने गरी सार्वजनिक गर्यो नयाँ ब्याजदर, हेर्नुहोस कुन खातामा कति ? (विवरणसहित)
मेगा बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले कार्तिक १ गतेबाट लागू हुने गरि नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
बैंकले निक्षेपमा न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ५ प्रतिशत ब्याजदर तोकेको छ भने मुद्दती निक्षेपमा न्यूनतम ६ दशमलव २५ देखि अधिकतम ८ दशमलव ५० व्याजदर कायम गरेको छ । बैंकले घरकर्जा, गाडि कर्जा, शैक्षिक कर्जामा १३.१० प्रतिशतमा कर्जा प्रवाह गर्ने भएको छ

4775
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका