जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • राष्ट्रिय वाणिज्य बैंक ५७ औं वर्षमा: डिम्याट दर्ता शुल्कमा शतप्रतिशत छुट

राष्ट्रिय वाणिज्य बैंक ५७ औं वर्षमा: डिम्याट दर्ता शुल्कमा शतप्रतिशत छुट

राष्ट्रिय वाणिज्य बैंकले ५७ औं वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकहरुलाई मोबइल बैंकिङ, कार्ड, लकर सेवा, डिम्याट रजिष्ट्रेशन सेवामा लाग्ने शुल्कमा छुट दिने भएको छ।

बैंकले वार्षिकोत्सवको अवसरमा माघ १ दखि आगामी चैतमसान्तसम्म लागू हुने गरी मोबाइल बैंकिङ, डेबिट/क्रेडिट कार्ड दर्ता तथा लकर शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो।

साथै, डिम्याट रजिष्ट्रेशन शुल्कमा शतप्रतिशत छुट दिने बैंकले जनाएको छ। आगामी माघ १० बाट वाणिज्य बैंक ५६ वर्ष पूरा गरी ५७औं वर्षमा प्रवेश गर्दैछ।

बैंकको हाल ७७ जिल्लामा २५७ वटा शाखा कार्यालय, २४१ वटा एटिएम र ९८ वटा शाखारहित बैंकिङबाट सेवा दिँदै आएको छ।

6690
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका