जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • काठमाडौं ,न्यूरोडको महर्जन कम्प्लेक्समा फोर नाइन बागलुङ ज्वेलर्सको तेस्रो शाखा सञ्चालन

काठमाडौं ,न्यूरोडको महर्जन कम्प्लेक्समा फोर नाइन बागलुङ ज्वेलर्सको तेस्रो शाखा सञ्चालन

फोर नाइन बागलुङ ज्वेलर्सले काठमाडौंको न्यूरोडमा शाखा सञ्चालनमा ल्याएको छ। ‘शुद्धता हाम्रो प्रतिवद्धता’ भन्ने नारासहित  फोर नाइन बागलुङ ज्वेलर्सले न्यूरोड स्थित व्यापारिक भवन महर्जन कम्प्लेक्सबाट सेवा सुरु गरेको हो।

करीब १० वर्ष अगाडी बागलुङबाट ज्वेलरीको काम सुरु गरेको थियो। चितवनको भरतपुर स्थित सिजी ल्याण्डमार्क र नारायणगढको मिलनरोड मार्फत सेवा दिँदै आएको उक्त पसलले काठमाडौंका ग्राहलाई मध्यनजर गर्दै न्यूरोडमा तेस्रो शाखा संचालनमा ल्याइएको ज्वेलर्सका अध्यक्ष अमिर सुनारले जानकारी दिए।

उनी भन्छन, ‘बागलुङ ज्वेलर्सका ग्राहकहरु काठमाडौंमा पनि छन्। आफ्नो क्षेत्रका ग्राहकहरुको माग पुरा गर्ने, छिटो छरितो सेवा प्रदान गर्ने उद्देश्यसहित नयाँ शाखा विस्तार गरिएको हो।’ उक्त पसल १० करोडको लगानीमा संचालनमा आएको सुनार बताउँछन्।

8490
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका