जोडिनुहोस
बिहिबार, बैशाख ६, २०८१
बिहिबार, बैशाख ६, २०८१

हालको खबर

  • होमपेज
  • सिद्धार्थ इन्स्योरेन्सले १५.७८% लाभांश दिने

सिद्धार्थ इन्स्योरेन्सले १५.७८% लाभांश दिने

 सिद्धार्थ इन्स्योरेन्स कमपनीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीले १५ प्रतिशत बोनस सेयर तथा ०.७८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण स्वीकृतिका लागि बीमा समितिमा पेश गर्ने समेत निर्णय गरेको छ । प्रस्तावित लाभांश समितिबाट स्वीकृति भइ वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।

1925
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका