जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • सिन्धु विकास बैंकको संचालकमा डा. भण्डारी नियुक्त

सिन्धु विकास बैंकको संचालकमा डा. भण्डारी नियुक्त

सिन्धु विकास बैंक लिमिटेडले बैंकको संचालक पदमा एक जनालाई नियुक्त गरेको छ । बैंकले संचालक समितिको सर्वसाधारण शेयरधनिको तर्फबाट प्रतिनिधित्व हुने गरी डा। रमेश कुमार भण्डारीलाई बैंकको संचालक पदमा नियुक्त गरेको हो ।

आगामी दिनमा उनको योग्यता तथा कार्य अनुभवले बैंकको निति निर्माण तहमा थप प्रगति हुने तथा बैंकलाई अझ उच्च स्थानमा पु¥याउन सक्ने अपेक्षा लिएको बैंकले जनाएको छ ।

यस बैंकमा कर्मचारी संचय कोष लगायत यसै बैंकका पुर्व प्रमुख कार्यकारी अधिकृत तथा अनुभवी र ब्यावसायिक ब्यक्तित्वहरुको संचालक समिति रहेको छ ।

2765
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका