जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • सगरमाथा इन्स्योरेन्सले २१ प्रतिशत लाभांश दिने

सगरमाथा इन्स्योरेन्सले २१ प्रतिशत लाभांश दिने

 सगरमाथा इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई २१ प्रतिशत लाभांश दिने भएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर तथा १.०५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

उक्त लाभांश बीमा समितिबाट स्वीकृति तथा साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन्

6465
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका