जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कृषि विकास बैंकको उपमहाप्रबन्धकमा प्रताप सुवेदी

कृषि विकास बैंकको उपमहाप्रबन्धकमा प्रताप सुवेदी

कृषि विकास बैंकको उपमहाप्रबन्धकमा प्रताप सुवेदी नियुक्त भएका छन् । प्रमुख कर्जा अधिकृत रहेका सुवेदीलाई बैंक संचालक समितिको बैठकले प्रउपमहाप्रबन्धकमा बढुवा गर्ने निर्णय गरेको हो। 

सुवेदी पछिल्लो साढे तीन वर्षदेखि कायममुकायमको जिम्मेवारीमा थिए । सुवेदी २१ बर्षदेखि कृषि विकास बैंकमा कार्यरत छन्।  

4620
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका