जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • आइएमई जनरल इन्स्योरेन्सले ल्यायो थप २ वटा सेवा

आइएमई जनरल इन्स्योरेन्सले ल्यायो थप २ वटा सेवा

आइएमई जनरल इन्स्योरेन्सले थप २ वटा सेवा सुरु गरेको छ ।

कम्पनीले आइजिआई हेल्थपल्स बीमालेख र आइजिआई इजि क्यासलेस क्लेम सेटलमेन्ट योजना ल्याएको छ ।

आइजिआई हेल्थपल्स बीमालेख अतर्गत बीमालेख अन्तर्गत दुर्घटना बीमा, औषधी उपचार बीमा र घातकरोग बीमा समावेश गरेको कम्पनीले जनाएको छ । आइजिआई इजि क्यासलेस क्लेम सेटलमेन्ट योजना काठमाडौं उपत्यका भित्र मात्रै लागु हुनेछ ।

यो योजनामा सवारी साधनको बीमा गरेका ग्राहकले कुनै किसिमको दुर्घटना परी सवरी साधनको क्षति भएमा गुहेश्वरी मार्ग स्थित स्पार्क अटोकेयर प्राइभेटको सहकार्यमा यो सेवा सुरु गरेको छ ।

4250
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका