जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • एनएमबि बैंकमा भिडियोबाट अकाउन्ट खोल्दा डिम्याट, मेरो सेयर र सिआरएन अनलाइनबाट लिन मिल्ने

एनएमबि बैंकमा भिडियोबाट अकाउन्ट खोल्दा डिम्याट, मेरो सेयर र सिआरएन अनलाइनबाट लिन मिल्ने

एनएमबि बैंकले भिडियो केवाईसी, भिडियो कलमा आधारित खातासँगै देश वा विदेशमै बसी डिम्याट, मेरो सेयर र सीआरएन अनलाइनबाट लिन सकिने योजना ल्याएको छ ।

बैंकका ग्राहकले एनएमबि बैंकमा भिडियो कलमार्फत् अनलाइन नयाँ खाता खोल्न डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा अपडेट गर्न सक्नेछन् ।

बैंकले ग्राहकहरूका लागि डिजिटल बैंकिङ्गको अनुभवमा परिवर्तनको शुरुवात गरेकाे दाबी गरेकाे छ । ग्राहकहरुले अब मोबाइल र इन्टरनेट बैंकिङ्गको परम्परागत उपयोगको परिधिभन्दामाथि उठेर बैंकसम्म नआई बैंकिङ्ग गतिविधिहरु सञ्चालन गर्न सक्ने व्यवस्था गर्ने भएको बैंककाे दाबी छ ।

2640
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका