जोडिनुहोस
शनिबार, बैशाख २९, २०८१
शनिबार, बैशाख २९, २०८१
  • होमपेज
  • नेशनल लाइफ इन्स्योरेन्सकी अध्यक्षले लिईन् सथप

नेशनल लाइफ इन्स्योरेन्सकी अध्यक्षले लिईन् सथप

नेशनल लाइफ इन्स्योरेन्सकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले ख पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छिन् । 

बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।

कम्पनीको २०७८ फागुन २९ मा भएको ३३ औं वार्षिक साधारणसभाबाट कम्पनीको संचालक समितिको पूर्नगठन भई सिंह संचालक समितिको अध्यक्षमा सर्व सम्मतिवाट पूर्ननिर्वाचित भएकी हुन् । 

3665
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका