जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • अजोड इन्स्योरेन्सका सीईओ खत्रीले सम्हाले दोश्रो कार्यकाल

अजोड इन्स्योरेन्सका सीईओ खत्रीले सम्हाले दोश्रो कार्यकाल

अजोड इन्स्योरेन्सका कुमार बहादुर खत्रीले पुन: प्रमुख कार्यकारी अधिकृतकाे कार्यभार सम्हालेका छन् ।

सञ्चालक समितिको बैशाख १५ गतेको उक्त प्रस्तावलाई बीमा समितिले साेमबार स्वीकृत गरेपछि उनले पुन: प्रमुख कार्यकारी अधिकृतकाे कार्यभर सम्हालेका हुन् ।

2925
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका