जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • युनियन लाइफद्धारा मृतकको परिवारलाई बीमा रकम हस्तान्तरण

युनियन लाइफद्धारा मृतकको परिवारलाई बीमा रकम हस्तान्तरण

युनियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले कावासोतीका ३ का फर्निचर व्यवसायी स्वर्गीय महेन्द्र प्रसाद भुर्तेलको परिवारलाई जीवन बिमा वापत मृत्यु दाबी रकम हस्तान्तरण गरिएको हो ।
कम्पनीले मृतकको परिवारलाई बीमा दाबी वापतको १ करोड २ लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो । उक्त चेक कावासोती नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष अमृत श्रेष्ठले मृतकको पत्नी टिका कुमारी शर्मालाई चेक हस्तान्तरण गरको होे ।
मृतक भुर्तेलले एक बर्षअघि ५० लाखको बीमा गराएका थिए । उक्त बीमा वापतको पहिलो किस्ता ३ लाख ७३ हजार मात्र बुझाएका थिए । दोश्रो किस्ता बुुझाउन नपाउँदै उनको असामयीक मृत्यु भयो ।

5905
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका