जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • मुक्तिनाथ विकास बैंकका ग्राहकलाई मेराकी होलिस्टीक वेलनेस रिट्रिटमा विशेष छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई मेराकी होलिस्टीक वेलनेस रिट्रिटमा विशेष छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकले बुढानिलकण्ठस्थित मेराकी होलिस्टीक वेलनेस रिट्रिटमा विशेष छुट पाउने भएका छन् ।

बैंकले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन मेराकी होलिस्टीक वेलनेस रिट्रिटसँग सम्झौता गरेको हो । योसँगै बैंकका ग्राहकले मेराकीको विभिन्न सेवाहरुमा विशेष १५ प्रतिशतसम्म छुट पाउनेछन् ।

काठमाडौं जिल्लाको बूढानीलकण्ठमा निकै शान्त र प्राकृतिक सौन्दर्यकोबीचमा रहेको मेराकी होलिस्टीक वेलनेस रिट्रिटले स्पा सम्बन्धी विभिन्न थेरेपी पनि प्रदान गर्दै आएको छ ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निस्शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

5005
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका