जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • निफ्राले ऊर्जा ऋणपत्र निष्कासन गर्दै, बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल नियुक्त

निफ्राले ऊर्जा ऋणपत्र निष्कासन गर्दै, बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल नियुक्त

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा)ले ऊर्जा ऋणपत्र जारी गर्ने भएको छ।

यसका लागि बिक्री प्रबन्धक पनि नियुक्त गरेको निफ्राले  जनाएको छ। 

बैंकले ऋणपत्रको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो।

सहरी पूर्वाधार र ऊर्जामा लगानी बढाउने योजना बनाएको निफ्राले ‘निफ्रा ऊर्जा ऋणपत्र ७ ५ २०८५/८६’ निष्कासन गर्न लागेको हो।  

बैंक र क्यापिटलबीच ऋणपत्र निष्कासन तथा बिक्रीका लागि सम्झौता भएको छ। 

5170
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका