जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • नेको इन्स्योरेन्स २७ औं बर्षमा प्रवेश

नेको इन्स्योरेन्स २७ औं बर्षमा प्रवेश

नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले २७ औं वर्षमा प्रवेश गरेको छ । यस कम्पनीले आफ्नो सेवा प्रवाहका क्षेत्रमा निरन्तर बृद्धि गर्दै बीमाशुल्क, दावी भुक्तानी, रोजगारीको अवसर, नेपाल सरकारलाई कर भुक्तानी लगायतका सूचकांकहरुमा उल्लेखनीय बृद्धि गर्दै आएको छ ।

कम्पनीले आफ्नो सेवा संचालनको २७ औं बर्ष प्रवेशको अवसरमा रक्तदान कार्यक्रम एवं बीमा सचेतनामूूलक साइकल ¥याली, कर्मचारीहरु बीच फुटबल, ब्याडमिण्टन, म्यूूजिकल चेयर लगायत विविध सांस्कृतिक कार्यक्रम समेत आयोजना गरेको छ ।

साथै, यस अवसरमा कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत बाल मन्दिर, नक्सालका बालबालिकाको औषधोपचार सहयोगार्थ दुई लाख ५० हजार रुपैयाँको चेक कम्पनीका अध्यक्ष रोहित कुुमार भटृराईले हस्तान्तरण गरे ।

3120
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका