जोडिनुहोस
शुक्रबार, पुस ४, २०८२
शुक्रबार, पुस ४, २०८२
  • होमपेज
  • वायुसेवा निगमका महाप्रवन्धक डिमप्रसाद पौडेल पदमुक्त

वायुसेवा निगमका महाप्रवन्धक डिमप्रसाद पौडेल पदमुक्त

सरकारले डिमप्रसाद पौडेललाई नेपाल वायु सेवा निगमको महाप्रवन्धक पदबाट हटाएको छ । २३ जेठमा बसेको मन्त्रिपरिषद बैठकले पौडेललाई पौडेललाई पदबाट हटाउने निर्णय गरेको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए ।

उनी अब प्राधिकरणको सञ्चालक समितिबाट पनि हटेका छन् । पौडेललाई तत्कालीन सरकारले २२ असोज २०७७मा महाप्रवन्धकमा नियुक्त गरेको थियो ।

4045
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका