जोडिनुहोस
बिहिबार, असार ११, २०८३
बिहिबार, असार ११, २०८३
  • होमपेज
  • लक्ष्मी सनराइज बैंकले गर्यो सम्पत्ति शुद्धिकरण ऐन र निर्देशनको उल्लंघन

लक्ष्मी सनराइज बैंकले गर्यो सम्पत्ति शुद्धिकरण ऐन र निर्देशनको उल्लंघन

नेपाल राष्ट्र बैंकले लक्ष्मी सनराइज बैंकलाई कारबाही गरेको छ। राष्ट्रबैंकको सुपरिवेक्षण विभागले बैंकलाई कारबाही गरेको हो।

केन्द्रिय बैंकले आर्थिक वर्ष २०८०/०८१ को प्रथम त्रैमासका इजाजतप्राप्त “क” बर्गका वाणिज्य बैंकहरु र बैंकका अध्यक्ष, संचालक र प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक, सुपरिवेक्षण विभागबाट गरिएको कारवाही विवरण गरेको बताइएको छ।

राष्ट्र बैंकले लक्ष्मी सनराइज बैंकलाई सम्पत्ति शुद्धिकरण (Money Laundering) सम्बन्धी ऐन र निर्देशनको उल्लंघन गरेकोले कारबाही गरेको हो।

राष्ट्र बैंकले लक्ष्मी सनराइज बैंकलाई ७० लाख रुपैयाँको कारबाही गरेको छ।

2930
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?