जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सेयर बजारको समस्या समाधान गर्न अर्थमन्त्री र गभर्नरबीच छलफल

सेयर बजारको समस्या समाधान गर्न अर्थमन्त्री र गभर्नरबीच छलफल

सेयर बजारमा देखिएको समस्या समाधान गर्न अर्थमन्त्री जनार्दन शर्मा र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच छलफल भएको छ।

अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारको समस्या समाधान गर्न ४ सदस्यीय समिति गठन भएको जानकारी दिए ।

अर्थमन्त्री शर्माले सेयर बजारमा देखिएको समस्या समाधान गर्न गभर्नर अधिकारी र सेबाेन अध्यक्ष रमेश हमालबीच छलफल गरेका थिए । बोर्डका कार्यकारी निर्देशक निरज गिरीको संयोजकत्वमा समिति गठन भएको छ ।

3300
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका