जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • अजोड इन्स्योरेन्स कम्पनी र बटेश्वर गाउँपालिका कार्यालयबीच सम्झौता

अजोड इन्स्योरेन्स कम्पनी र बटेश्वर गाउँपालिका कार्यालयबीच सम्झौता

अजोड इन्स्योरेन्स कम्पनी र बटेश्वर गाउँपालिका कार्यालयबीच सम्झौता भएको छ । कम्पनीले बीमाको पहुँचलाई स्थानी स्तरसम्म पुर्याउनका लागि सम्झौता गरेको जनाउको छ । सम्झौतापत्रमा अजोड इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र बटेश्वर गाउँपालिका कार्यालय, बटेश्वर, धनुषाको तर्फबाट गाउँपालिका अध्यक्ष राम अषिश महताले हस्ताक्षर गरेका हुन् ।

कम्पनीले नेपाल सरकारको बीमा निती अनुरुप स्थानिय निकायसंग सहकार्य गरी बीमाको पहुंच ग्रामिण स्तर सम्म पुर्याउने र बीमा व्यबसायलाई सरल र प्रभावकारी बनाई बीमा ब्यवसायको क्षेत्रको विकास र विस्तार गर्न बीमा व्यवसायको सेवा दिने तथा लिने गरी संम्झौता सम्पन्न गरेको जनाएको छ ।

3550
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?