जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • मुक्तिनाथ विकास बैंकले वैदिक सभ्यता पुस्तक प्रकाशनका लागि ५० हजार सहयोग गर्‍यो

मुक्तिनाथ विकास बैंकले वैदिक सभ्यता पुस्तक प्रकाशनका लागि ५० हजार सहयोग गर्‍यो

मुक्तिनाथ विकास बैंकले वैदिक सभ्यता पुस्तक प्रकाशनका लागि पचास हजार रुपैयाँ सहयोग गरेको छ। यो पुस्तक विश्व हिन्दु महासंघ स्याङजा शाखाले प्रकाशन गर्न लागेको छ। बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत यो यो सहयोग गरेको हो।

सहयोग हस्तान्तरण कार्यक्रममा बैंकका उप क्षेत्रीय कार्यालय स्याङ्जाका प्रमुख नविन काफ्ले, वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी लगायतको उपस्थिती रहेको थियो। धर्म तथा संस्कृति संरक्षणमा सहयोग गर्न बैंकले यो सहयोग गरेको जनाएको छ।

4690
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका